Online Bible

- Reklamy -




२ शमूएल 2:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तर योआब र अबीशैले चाहिँ अबनेरलाई खेदिरहे। घाम डुब्न लाग्दा तिनीहरू गिबोनको उजाड ठाउँतिर जाने बाटोको गीहको छेउमा भएको अम्माको डाँडामा आइपुगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तर सूर्य अस्‍ताउँदा तिनीहरू गिबोनका खर्कको बाटोमा गीहनेरको अम्‍मा डाँड़ामा नआइपुगुञ्‍जेल योआब र अबीशैले चाहिँ अबनेरलाई खेदी नै रहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तर योआब र अबीशैले अबनेरलाई खेदे र सूर्य अस्‍ताउँदा तिनीहरू अम्‍मा डाँडामा पुगे। अम्‍मा गिबोनको उजाड-स्‍थानमा पुग्‍ने बाटोमा भएको गीहको पूर्वमा पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 तर योआब र अबीशैले भने अबनेर कै पछि लागे। अम्मा पहाडको पछिल्लो तिर सूर्य अस्ताउँदै थियो। (अम्मा पहाड गीहको अगाडितिर गिबोन मरुभूमि जाने बाटो तिर पर्थ्यो।)

Viz kapitola kopírovat




२ शमूएल 2:24

Následuj nás:

Reklamy


Reklamy