२ शमूएल 2:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 यसकारण दावीद आफ्ना दुई पत्नीहरू, यिजरेलकी अहीनोम र कर्मेलको नाबालकी विधवा अबीगेलसित त्यहाँ गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यसैले दाऊद आफ्ना दुई पत्नीहरू, यिजरेली अहीनोम र कर्मेलका नाबालकी विधवा अबीगेलको साथमा त्यहाँ गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यसर्थ दाऊद हेब्रोनमा गए। तिनले आफ्ना दुई पत्नीहरू यिजरेलकी अहीनोम र कर्मेलको नाबालकी विधवा अबीगेललाई साथमा लिएर गए। Viz kapitolaपवित्र बाइबल2 त्यसै कारण दाऊद आफ्ना दुइवटी पत्नी लिएर हेब्रोनतिर लागे। (उसका पत्नीहरू यिज्रेलीबाटकी अहीनोअम र कर्मेलको नाबाल की विधवा अबीगेल थिए।) Viz kapitola |