Online Bible

- Reklamy -




२ शमूएल 19:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तब राजा उठे, र सहरको मूलढोकामा गएर बसे। जब मानिसहरूलाई सुनाइयो, “राजा सहरको मूलढोकामा बसिरहनुभएको छ,” तब तिनीहरू सबै तिनको सामु आए। त्यस बेलासम्म अब्शालोमलाई समर्थन गरेका इस्राएलीहरू आ-आफ्ना घरतिर भागेर गइसकेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तब राजा उठे र मूल ढोकामा बसे। अनि जब राजा मूल ढोकामा बसिरहनुभएको छ भनी मानिसहरूलाई सुनाइयो तब तिनीहरू सबै राजाको सामुन्‍ने देखा परे। त्‍यस बेलासम्‍ममा इस्राएलीहरूचाहिँ आ-आफ्‍नो घरमा भागिसकेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तब राजा उठेर गए र सहरको ढोकानेर बसे। उनी त्‍यहाँ आएर बसेका छन् भनी मानिसहरूले सुने र तिनीहरू उनको चारैपट्टि भेला भए। त्‍यस बीचमा सबै इस्राएलीहरू भागेर आ-आफ्‍ना घर गएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 त्यसपछि राजा शहरको फाटकमा गए। त्यत्ति नै बेला राजा फाटकमा सवारी भए भनेर हल्ला चारैतरि फैलियो। यसैले सबै मानिसहरू राजालाई हेर्न आए। अब्शालोमका अनुयायी भएका सबै इस्राएलीहरू भागेर घर गए।

Viz kapitola kopírovat




२ शमूएल 19:8

Následuj nás:

Reklamy


Reklamy