Online Bible

- Reklamy -




२ शमूएल 19:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 जसले हजुरलाई घृणा गर्छन्, तिनीहरूलाई चाहिँ हजुर प्रेम गर्नुहुन्छ। अनि जसले हजुरलाई प्रेम गर्छन्, तिनीहरूलाई चाहिँ घृणा गर्नुहुन्छ। सेनापतिहरू र तिनीहरूका मानिसहरू हजुरका निम्ति केही होइन रहेछन् भनी आज हजुरले स्पष्‍ट देखाइदिनुभएको छ। मलाई यस्तो लाग्छ, यदि आज अब्शालोम बाँचेका भए, र हामी सबैचाहिँ लडाइँमा मरेका भए हजुरलाई खुशी लाग्नेथियो होला।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 हजूरलाई घृणा गर्नेहरूलाई हजूर प्रेम गर्नुहुन्‍छ, अनि हजूरलाई प्रेम गर्नेहरूलाई घृणा गर्नुहुन्‍छ। हजूरले हामी सेनापतिहरू र हाम्रा मानिसहरूलाई हजूरको दृष्‍टिमा केही होइनौं भनी देखाउनुभयो। यो स्‍पष्‍ट देखियो कि आज अब्‍शालोम बाँचेर हामी सबै मरेका भए हजूर खुशी हुनुहुनेथियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 आफूलाई प्रेम गर्नेहरूलाई विरोध गर्नुहुन्‍छ र हजुरलाई घृणा गर्नेहरूलाई प्रेम गर्नुहुन्‍छ। हामी अधिकृत र सिपाहीहरू हजुरको निम्‍ति केही होइनौं भनेर प्रष्‍ट गरी देखाइदिनुभयो। म यो स्‍पष्‍ट देख्‍दछु कि हामी सबै मरेर अब्‍शालोम बाँचेका भए हजुर खुसी हुनुहुनेथियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 जसले तपाईंलाई घृणा गर्यो उसैलाई माया गर्नुहुन्छ। आज तपाईंले तपाईंका अधिकारीहरू र आफ्ना मानिसहरूलाई केही जस्तो नठानेको प्रमाण भयो। मलाई यस्तो लाग्दैछ यदि अब्शालोम चाहिं बाँचेर हामी सबै मारिएको भए तपाईं खुशी हुनुहुन्थ्यो।

Viz kapitola kopírovat




२ शमूएल 19:6

Následuj nás:

Reklamy


Reklamy