Online Bible

- Reklamy -




२ शमूएल 19:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 राजाले भने, “त्यसो भए किमहाम मसँगै यर्दन नदीपारि जाओस्। अनि तपाईंलाई इच्छा लागेको कुरा म त्यसका निम्ति गरिदिनेछु। अनि मबाट तपाईंले जे इच्छा गर्नुहुन्छ, म त्यो तपाईंका निम्ति गर्नेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 राजाले जवाफ दिए, “त्‍यसो भए, किमहाम मसँग पारि जाओस्, र तिमीलाई जे असल लाग्‍छ सो त्‍यसको निम्‍ति म गरिदिनेछु। अनि तिमी जे माग्‍छौ सो म तिम्रो निम्‍ति गर्नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 राजाले जवाफ दिए, “म त्‍यसलाई आफूसित लैजाउँला र तिमी जे चाहन्‍छौ, त्‍यही त्‍योसित गरूँला। तिमी जे माग्‍छौ, त्‍यही म तिम्रो निम्‍ति गर्नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

38 राजाले जवाफ दिए, “किमहाम मसितै फर्कन्छ। तपाईंको खातिर म उप्रति दयालु बन्छु। तपाईंलाई जे पनि म गुण लगाउँछु।”

Viz kapitola kopírovat




२ शमूएल 19:38

Následuj nás:

Reklamy


Reklamy