२ शमूएल 19:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 मपीबोशेतले राजालाई भने, “म यसैमा सन्तुष्ट छु। किनकि मेरा मालिक महाराजा सुरक्षितसाथ घर आइपुग्नुभएको छ। यसैले त्यसैलाई सबै कुरा लैजान दिनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 मपीबोशेतले भने, “त्यसले नै सबै लैजाओस्, किनभने हजूर कुशलसित घर आइपुग्नुभयो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 मपीबोशेतले उत्तर दिए, “सीबाले नै सबै कुरा लैजाओस्। हजुर कुशलसित घर आइपुग्नुभयो। त्यति भए मलाई पुग्यो।” Viz kapitolaपवित्र बाइबल30 मपीबोशेतले राजालाई भने, “मेरो मालिक राजा, तपाईं शान्तिसित घर फर्कनुभएको नै यथेष्ट छ। जमीन सीबाले नै लगोस्।” Viz kapitola |