Online Bible

- Reklamy -




२ शमूएल 19:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 त्यसले मेरा मालिक महाराजाको नजरमा हजुरको सेवकलाई दोषी ठहराएको छ। मेरा महाराजा हजुर त परमेश्‍वरका स्वर्गदूतजस्तै हुनुहुन्छ। यसकारण हजुरलाई जे इच्छा लाग्छ, त्यही गर्नुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 त्‍यसले हजूर राजाको सामु मेरो विरुद्धमा कुरा लगाएको छ। हजूर त परमेश्‍वरका दूतजस्‍तै हुनुहुन्‍छ। हजूरलाई जे ठीक लाग्‍छ सो गर्नुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 त्‍यसले मेरो बारेमा हजुरलाई झूटा कुरा सुनायो। तर हजुर परमेश्‍वरको दूतझैँ हुनुहुन्‍छ र हजुरको नजरमा जे उचित ठहर्दछ, त्‍यही गर्नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 तर मेरो नोकरले मलाई छक्कायो। तिनीहरूले मलाई धोका दिएर तपाईंलाई भेट्न गए अनि तिनले अघि मलाई गाली गरे। तर मेरो मालिक राजा तपाईं त परमेश्वरका दूत जस्तै हुनुहुन्छ तपाईंलाई जस्तो ठीक लाग्छ गर्नुहोस्।

Viz kapitola kopírovat




२ शमूएल 19:27

Následuj nás:

Reklamy


Reklamy