२ शमूएल 19:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 तिनले भने, “मेरा मालिक महाराजा, म हजुरको सेवक लङ्गडो भएको कारण म गधामा जीन-लगाम कसेर चढेर हजुरसँग जानेछु भनी मैले सोचेको थिएँ। तर मेरो सेवक सीबाले मलाई धोका दियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 उनले जवाफ दिए, “हजूर, मेरो नोकर सीबाले मलाई धोका दियो। म त गधामा जीन-लगाम कसेर राजाको साथमा जानलाई इच्छा गरेको थिएँ, किनभने म लङ्गड़ा छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 उनले जवाफ दिए, “राजन्! हजुरलाई थाहा छ कि म लङ्गडो छु। मैले त हजुरसित नै जाऊँ भनी गधामा जीन लगाम कस्न आफ्नो चाकरलाई आज्ञा दिएको थिएँ। तर त्यसले मलाई धोका दियो। Viz kapitolaपवित्र बाइबल26 मपीबोशेतले जवाफ दिए, “मेरा मालिक राजा, मेरो नोकरले मलाई झुक्कायो। म लङ्गडो भएको हुनाले मैले मेरो नोकर सीबालाई भनें, ‘गधामा जीन लगाम कस म चढेर राजालाई भेट्न जान्छु।’ Viz kapitola |