Online Bible

- Reklamy -




२ शमूएल 19:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 मपीबोशेत राजालाई भेट्न यरूशलेमबाट आएपछि राजाले तिनलाई सोधे, “मपीबोशेत तिमी मसित किन गएनौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 जब उनी यरूशलेमबाट राजालाई भेट्‌न आए, तब दाऊदले उनलाई भने, “मपीबोशेत, तिमी किन मसित आएनौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 राजालाई भेट्‍न यरूशलेमबाट मपीबोशेत आइपुग्‍दा दाऊदले उनलाई भने, “मपीबोशेत, तिमी मसित आएनौ, किन?”

Viz kapitola kopírovat

पवित्र बाइबल

25 जब मपीवोशेतले राजालाई यरूशलेममा भेटे राजाले उनलाई भने, “जब म यरूशलेमबाट जाँदै थिए तँ किन मसँग गइनस्?”

Viz kapitola kopírovat




२ शमूएल 19:25

Následuj nás:

Reklamy


Reklamy