Online Bible

- Reklamy -




२ शमूएल 19:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 यसकारण राजाले शिमीलाई भने, “तिमी मर्नेछैनौ।” अनि राजाले तिनीसँग शपथ खाएर प्रतिज्ञा गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तब राजाले शिमीलाई भने, “तँ मारिनेछैनस्‌।” अनि राजाले शपथ खाएर यो कुरालाई पक्‍का गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तब उनले शिमीलाई भने, “म तँलाई वचन दिँदछु कि तँ मारिनेछैनस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

23 तब राजाले शिमीलाई भने, “तिमी मर्ने छैनौ।” राजाले शिमीलाई म तिमीलाई मार्दिन भनि वचन दिए।

Viz kapitola kopírovat




२ शमूएल 19:23

Následuj nás:

Reklamy


Reklamy