२ शमूएल 19:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 तब सरूयाहका छोरा अबीशैले भने, “के यसका लागि शिमी मारिनुपर्दैन र? यसले याहवेहको अभिषिक्त जनलाई सरापेको थियो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तब सरूयाहका छोरा अबीशैले भने, “परमप्रभुका अभिषिक्त राजालाई सरापेको हुनाले शिमी मारिनुपर्दैन र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 सरूयाहको छोरो अबीशैले भने, “शिमीलाई प्राणदण्ड हुनुपर्छ, होइन र? जुन व्यक्तिलाई परमप्रभुले राजा चुन्नुभएको थियो, उनलाई त्यसले सरापेको थियो, होइन?” Viz kapitolaपवित्र बाइबल21 तर सरूयाहका छोरा अबीशैले भने, “शिमी जसले परमप्रभुद्वारा चुनिएका राजालाई श्रापे अवश्यै मार्नु पर्छ।” Viz kapitola |