Online Bible

- Reklamy -




२ शमूएल 19:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तब राजा यर्दन नदीसम्मै फर्केर गए। यहूदाका मानिसहरू राजालाई भेट्न र तिनलाई यर्दन नदी पार गराएर ल्याउन भनी गिलगालमा गएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 यसैले राजा फर्के र यर्दनमा आए। मानिसहरू अब राजालाई भेट्‌न र नदी पारि लैजानलाई यहूदाका गिलगालमा आएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 राजा फर्किजाँदा यहूदाका मानिसहरूले उनलाई यर्दन नदीमा भेटे। राजालाई नदी पार गर्दा रक्षा गर्न तिनीहरू गिलगालमा आएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 तब राजा दाऊद यर्दन नदी आए। यहूदाका मानिसहरू गिलगालमा राजालाई भेट्न आए र उहाँलाई यर्दन नदी पारि लगे।

Viz kapitola kopírovat




२ शमूएल 19:15

Následuj nás:

Reklamy


Reklamy