Online Bible

- Reklamy -




२ शमूएल 19:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिनले यहूदाका सबै मानिसहरूका मन जिते। यसरी तिनीहरू सबै एउटै मनका भए। यसकारण तिनीहरूले राजालाई यसो भनी खबर पठाए, “हजुर र हजुरका सबै मानिसहरू फर्कनुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 दाऊदको यो समाचारले यहूदाका सबै मानिसहरूको मन एउटै मान्‍छेको मनजस्‍तै गरी जित्‍यो। अनि तिनीहरूले राजालाई आफ्‍ना सबै मानिसहरूका साथ फर्कनुहोस्‌ भनी आग्रह गरी पठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 दाऊदका यी समाचारले यहूदाका सबै मानिसहरूको मन जित्‍यो र उनलाई आफ्‍ना सबै भारदारहरूसित फर्किआउन तिनीहरूले खबर पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 दाऊदले यहूदावासीहरूको हृदयमा स्नेह पाए यसैले तिनीहरूले एउटै मानिसको रूपमा मत प्रकट गरे। यहूदाका मानिसहरूले राजालाई खबर पठाए। तिनीहरूले भने, “तपाईं र तपाईंका अधिकारीहरू आउनुहोस्।”

Viz kapitola kopírovat




२ शमूएल 19:14

Následuj nás:

Reklamy


Reklamy