Online Bible

- Reklamy -




२ शमूएल 19:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अनि अमासालाई भन्‍नू, ‘के तिमीहरू मेरै हाड र मासु होइनौ र? यदि तिमी योआबको ठाउँमा अब उसो जीवनभरि मेरा सेनाको सेनापति बनेनौ भने परमेश्‍वरले मप्रति अति कठोर व्यवहार गरून्।’ ”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अनि अमासालाई भन, ‘तिमी त मेरै हाड़ र मासु होइनौ र? यदि तिमी योआबको सट्टामा तिम्रो जीवनभरि नै मेरा सेनापति बनेनौ भने, परमेश्‍वरले मप्रति कठोर व्‍यवहार गरून्‌’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 र अमासालाई यसो पनि भन्‍नु भनी दाऊदले भने, “तिमी मेरा नातेदार हौ। अब उसो म तिमीलाई यो योआबको सट्टामा मेरा सेनाको सेनापति खटाउँदै छु। मैले त्‍यो भार तिमीलाई दिइनँ भने परमेश्‍वरले मेरो प्राण लेऊन्!”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 अनि आमासालाई भन, ‘तिमी मेरो कुल समूहका हौ। यदि मैले तिमीलाई योआबको स्थानमा सेनाको कप्तान बनाइन भने परमेश्वरले मलाई दण्ड दिउन्।’”

Viz kapitola kopírovat




२ शमूएल 19:13

Následuj nás:

Reklamy


Reklamy