२ शमूएल 19:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिमीहरू मेरै आफन्तहरू, अर्थात् मेरै मासु र रगत हौ। यसकारण राजालाई फर्काएर ल्याउनुमा तिमीहरू किन सबैभन्दा पछि छौ?’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिमीहरू मेरा दाजुभाइ हौ, मेरै हाड़ र मासु। राजालाई ल्याउनलाई तिमीहरू किन सबैभन्दा पछिल्ला हुने?’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिमीहरू मेरा कुटुम्ब हौ, मेरै हाड र मासु हौ। मलाई फर्काई ल्याउनमा किन तिमीहरू सबैभन्दा पछिल्ला हुन्छौ?” Viz kapitolaपवित्र बाइबल12 तिमीहरू मेरो एउटै परिवार समूहका भाइहरू हौ। तिमीहरू मेरो आफ्नै परिवार छौ। तब किन तिमीहरू राजालाई फर्काएर ल्याउने अन्तिम परिवार भयौ?’ Viz kapitola |