Online Bible

- Reklamy -




२ शमूएल 18:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यहाँ इस्राएलका सेनाहरू दावीदका सेनाहरूद्वारा परास्त भए। त्यस दिन यति ठूलो संहार भयो, कि बीस हजार मानिसहरू मारिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यहाँ दाऊदका मानिसहरूका सामुन्‍ने इस्राएलीहरू परास्‍त भए। अनि यति ठूलो संहार भयो कि बीस हजार मानिसहरू त्‍यस दिन मारिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 दाऊदका सेनासँग इस्राएलीहरूको हार भयो। त्‍यस दिनको डरलाग्‍दो हारमा बीस हजार इस्राएलीहरू मारिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 दाऊदका सेनाहरूले इस्राएलीहरूलाई परास्त गरे। त्यस दिन 20,000 मानिसहरू मारिए।

Viz kapitola kopírovat




२ शमूएल 18:7

Následuj nás:

Reklamy


Reklamy