२ शमूएल 18:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 राजाले जवाफ दिए, “तिमीहरूलाई जे असल लाग्छ, म त्यही गर्नेछु।” यसकारण राजा मूलढोकाको छेउमै उभिए। अनि सबै मानिसहरूचाहिँ सय-सय र हजार-हजारका पङ्क्ति गरेर अगि बढे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 राजाले जवाफ दिए, “त्यसो भए तिमीहरूलाई जस्तो ठीक लाग्छ म त्यही गर्नेछु।” यसैले राजा मूल ढोकाको छेउमा उभिरहे, अनि सेनाचाहिँ हजार-हजार र सय-सयका पङ्क्तिमा तिनकै नजिकबाट हिँड़ेर गयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “तिमीहरू जे असल ठान्छौ, म त्यही गर्नेछु,” राजाले जवाफ दिए। त्यसपछि आफ्ना मानिसहरू सय-सय र हजार-हजारका दलमा छुट्टिएर त्यहाँबाट निस्केर हिँड्दा राजा ढोकाको छेउमा उभिए। Viz kapitolaपवित्र बाइबल4 राजाले मानिसहरूलाई भने, “तिमीहरूलाई जे राम्रो लाग्छ म त्यही गर्छु।” तब राजा द्वारमा खडा भए। फौज अघि बड्यो। सय र हजारको समूहमा तिनीहरू हिडे। Viz kapitola |