२ शमूएल 18:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 राजाले भने, “एकातिर उभ र यहीँ पर्ख।” तब तिनी एकतिर गएर उभिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 राजाले तिनलाई एकातिर उभिने आज्ञा गरे। तिनी एकातिर गएर उभिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 “एकातिर गएर उभ,” राजाले भने। उनी एकातिर खडा भए। Viz kapitolaपवित्र बाइबल30 तब राजाले भने, “यहाँ उभ र पर्ख।” अहीमास त्यहाँ उभिए र पर्खिए। Viz kapitola |