Online Bible

- Reklamy -




२ शमूएल 18:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 राजाले सोधे, “के जवान अब्शालोम सुरक्षित छ?” अहीमासले जवाफ दिए, “योआबले राजाका सेवक र म तपाईंको सेवकलाई पठाउनलाग्दा मैले ठूलो खैलाबैला देखेको थिएँ। तर त्यो के थियो, म जान्दिनँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 राजाले सोधे, “के जवान अब्‍शालोम कुशलै छ?” अहीमासले जवाफ दिए, “हजूरका दास योआबले म तपाईंको दासलाई पठाउनुभएको हो। मैले त ठूलो खैलाबैला भएको देखें, तर के भएको थियो मलाई थाहा भएन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 “अब्‍शालोम के कुशलै छ?” राजाले सोधे। अहीमासले उत्तर दिए, “महाराज! हजुरका अधिकृत योआबले मलाई यहाँ पठाउँदा मैले ठूलो हो-हल्‍ला भएको देखें; तर के भएको थियो, त्‍यो म ठीकसित भन्‍न सक्‍दिनँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

29 राजाले भने, “नौजवान अब्शालोम ठीकै छ त?” अहीमासले जवाफ दिए, “जब मलाई योआबले पठाए, मैले ठूलो उत्साह देखें। तर के भयो मलाई थाहा छैन।”

Viz kapitola kopírovat




२ शमूएल 18:29

Následuj nás:

Reklamy


Reklamy