Online Bible

- Reklamy -




२ शमूएल 18:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तब त्यस पहरेदारले अर्को मानिसलाई पनि दौडेर आएको देख्यो, र पहरेदारलाई बोलाएर भन्यो, “हेर, अर्को मानिस पनि दौडेर आउँदैछ!” राजाले भने, “त्यसले पनि असल समाचार ल्याउँदैछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तब त्‍यस पहरादारले अर्को एक जना मानिसलाई पनि कुद्‌दै आइरहेको देख्‍यो। त्‍यसले तल बसेको ढोकेलाई भन्‍यो, “हेर त, अर्को एक जना मानिस पनि एकलै कुद्‌दै आउँदैछ।” राजाले भने, “त्‍यसले पनि राम्रो समाचार ल्‍याउँदै होला।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 तब पहरादारले अर्को एक जना मानिस दगुर्दै आएको देख्‍यो र कराएर पालेलाई भन्‍यो, “हेर, अर्को मानिस पनि कुदेर आउँदै छ!” राजाले जवाफ दिए, “त्‍यसले पनि असल खबर ल्‍याउँदै छ!”

Viz kapitola kopírovat

पवित्र बाइबल

26 पहरादारले अर्को मानिस पनि कुद्‌दै गरेको देखे। त्यो पहरादारले ढोकेलाई भने हेर त्यो मानिस पनि एक्लै कुदेर आइरहेछ। राजाले भने, “उसले पनि समाचार ल्याइरहेकोछ।”

Viz kapitola kopírovat




२ शमूएल 18:26

Následuj nás:

Reklamy


Reklamy