Online Bible

- Reklamy -




२ शमूएल 18:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तिनले भने, “जेसुकै होस्, म दौडेर जान चाहन्छु।” यसकारण योआबले भने, “जाऊ!” तब अहीमास मैदानको बाटोबाट दौडे, र त्यस कूशीलाई उछिनेर गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 अहीमासले भने, “जेसुकै होस्‌। म कुदेर जानेछु।” योआबले भने, “त्‍यसो भए जाऊ।” तब अहीमास यर्दनको मैदानको बाटो भएर कुदे, र त्‍यस कूशीलाई उछिने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 “जेसुकै होस्, म जान चाहन्‍छु,” अहीमासले फेरि भने। “त्‍यसो भए जाऊ त,” योआबले भने। त्‍यसकारण अहीमास ओरालो बाटो यर्दनको बेसी भएर दगुरे र त्‍यस कमारोलाई उछिनेर गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 अहीमासले जवाफ दिए, “जसरी भएता पनि म दाऊदकहाँ जान्छु।” योआबले भने, “ठीक छ, यदि तँ दाऊद कहाँ जान्छस् भने जा।” तब अहीमास यर्दन बेंसी भएर कूशीलाई नाघेर गए।

Viz kapitola kopírovat




२ शमूएल 18:23

Následuj nás:

Reklamy


Reklamy