Online Bible

- Reklamy -




२ शमूएल 18:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 त्यसपछि योआबका दश जना हतियार बोक्नेहरूले अब्शालोमलाई घेरेर तिनीमाथि प्रहार गरे, र तिनलाई मारिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तब योआबका हतियार बोक्‍ने दश जना मानिसहरूले अब्‍शालोमलाई घेरे, र तिनलाई प्रहार गरे, र मारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तब योआबका दश जना सिपाहीहरूले अब्‍शालोमलाई घेरे र उनलाई मारिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 योआबका दशजना जवान सिपाही थिए जो योआबका अंगरक्षक हुन्। ती दशजना मानिस अब्शालोमको वरिपरी भेला भएर उसलाई मारे।

Viz kapitola kopírovat




२ शमूएल 18:15

Následuj nás:

Reklamy


Reklamy