Online Bible

- Reklamy -




२ शमूएल 18:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अनि यदि मैले मेरो प्राण जोखिममा हाली विश्‍वासघात गरेर तिनलाई मारेको भए राजाले तुरुन्तै यो कुरा थाहा पाउनुहुनेथियो, र तपाईंचाहिँ मदेखि अलग्गै बस्‍नुहुनेथियो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अनि मैले मेरो प्राण जोखिममा हाली धोखाबाजी गरेर तिनलाई मारेको भए राजाले तुरुन्‍तै यो कुरा थाहा पाउनुहुनेथियो, र तपाईंचाहिँ मदेखि अलग्‍गै बस्‍नुहुनेथियो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 मैले राजाको आज्ञापालन नगरेको भए र अब्‍शालोमलाई मारेको भए यो कुरा राजाले सुन्‍नेथिए। राजाले सबै कुरा थाहा पाउँछन् र तपाईंले मेरो बचाउ गर्नुहुनेथिएन।”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 यदि मैले उसलाई मारेको भए राजाले पत्तो लगाउनु हुने थियो। अनि तपाईं, याओबले, मेरो रक्षागर्नु हुने थिएन।”

Viz kapitola kopírovat




२ शमूएल 18:13

Následuj nás:

Reklamy


Reklamy