२ शमूएल 18:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 योआबले त्यो कुरा भन्ने मानिसलाई भन्यो, “के! तैँले त्यसलाई देखिस्? तैँले त्यसलाई त्यहीँ नै प्रहार गरेर किन भुइँमा खसाइनस्? त्यसो गरेको भए म तँलाई चाँदीको दश शेकेल र योद्धाको पेटी दिनेथिएँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यो कुरा भन्ने मानिसलाई योआबले भने, “तैंले त्यसलाई देखिस्? तैंले त्यसलाई त्यत्ति नै बेला किन प्रहार गरिनस्? म तँलाई दश चाँदीका सिक्का र एउटा बहादुरीको पटुका दिनेथिएँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 योआबले उत्तर दिए, “तैँले देखेको थिइस् भने त्यत्ति नै बेला किन तैँले उनलाई त्यहीँ मारिनस्? म तँलाई मेरो तर्फबाट चाँदीको दश सिक्का र एउटा पटुका दिनेथिएँ।” Viz kapitolaपवित्र बाइबल11 योआबले त्यस मानिसलाई भने, “तैंले मारेर त्यसलाई रूखबाट भुइँमा किन झारिनस्? म तँलाई एउटा पेटी र चाँदीको दश टुक्रा दिने थिएँ!” Viz kapitola |