Online Bible

- Reklamy -




२ शमूएल 17:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तपाईं आफ्ना पिता र उहाँका मानिसहरूलाई जान्‍नुहुन्छ। तिनीहरू लडाकुहरू हुन्; अनि तिनीहरू बच्‍चा खोसिएका जङ्गली भालुजस्तै डरलाग्दा छन्। यसबाहेक तपाईंका पिता एक अनुभवी योद्धा हुनुहुन्छ। उहाँ सेनाहरूसँग रातभरि रहनहुनेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 हूशैले अझै भने, तपाईंका पिता र उहाँसँग भएका मानिसहरू अनुभवी लड़ाकाहरू छन्, र बच्‍चा खोसिएका जङ्गलका क्रोधी भालूहरूजस्‍ता छन्‌। तपाईंका पिता युद्ध-कलामा निपुण हुनुहुन्‍छ, अनि उहाँ राती सेनासँग बस्‍नुहुनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तपाईं भन्‍नुहुन्‍छ कि तपाईंका बुबा दाऊद र तिनका सैनिकहरू शूरवीर लडाकुहरू छन्। तिनीहरू आफ्‍ना छाउरा खोसिएकी माउ भालुजस्‍ता डरलाग्‍दा भएका छन्। तपाईंको बुबा अनुभवी योद्धा हुन्। राती उनी आफ्‍ना मानिसहरूसित सुत्दैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 तपाईंलाई थाहै छ तपाईंका पिता र उहाँसँग भएका मानिसहरू धेरै बलियाछन्। तिनीहरू बच्चाहरू खोसिएका भालू जस्तै हिंस्रक छन् तपाईंका पिता निपुण योद्धा हुनुहुन्छ। उहाँ रातभरी सैनिकहरू सित रहनु हुन्न।

Viz kapitola kopírovat




२ शमूएल 17:8

Následuj nás:

Reklamy


Reklamy