२ शमूएल 17:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर अब्शालोमले भने, “अरकी हूशैलाई पनि बोलाइपठाऊ, र तिनले के भन्छन्, त्यो पनि हामी सुनौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तर अब्शालोमले भने, “अरकी हूशैलाई बोलाइपठाओ, र तिनले के भन्दारहेछन् सो हामी सुनौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 अब्शालोमले भने, “अब हूशैलाई बोलाऊ। उसको के भन्नुछ, हामी सुनौं।” Viz kapitolaपवित्र बाइबल5 तर अब्शालोमले भने, “अहिले एरेकी हूशैलाई बोलाऊ। म उसलाई पनि सोध्छु, उसले के भन्छ सुनौं।” Viz kapitola |