Online Bible

- Reklamy -




२ शमूएल 17:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 मह, दही, भेडा र गाईको दूधबाट बनिएका पनीर पनि दावीद र तिनका मानिसहरूले खाऊन् भनी ल्याइदिए। किनकि तिनीहरूले भने, “यी मानिसहरू उजाडस्थानमा भोकाएका, थाकेका र तिर्खाएका छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 मह, दही, भेड़ाहरू र गाईका दूधको पनीर दाऊद र तिनीसँग भएका मानिसहरूका निम्‍ति खानलाई दिए, किनभने मानिसहरू मरुभूमिमा भोकाएका, तिर्खाएका र थाकेका छन्‌ भनी तिनीहरूले सम्‍झे।

Viz kapitola kopírovat




२ शमूएल 17:29

Následuj nás:

Reklamy


Reklamy