Online Bible

- Reklamy -




२ शमूएल 17:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 दावीद महनाइममा गए। अब्शालोमचाहिँ इस्राएलका सारा मानिसहरूसहित यर्दन नदी पार गरेर गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 अब्‍शालोम र तिनीसँग भएका सबै इस्राएलीहरू यर्दन पार गरे, तर दाऊद अघि नै महनोममा पुगिसकेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 अब्‍शालोम र इस्राएलीहरूले यर्दन पार गर्दा दाऊद महनोम सहरमा पुगिसकेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 दाऊद महनैम पुगे। अब्शालोम र उनका साथमा रहेका इस्राएलीहरू यर्दन नदी पार गरेर गए।

Viz kapitola kopírovat




२ शमूएल 17:24

Následuj nás:

Reklamy


Reklamy