२ शमूएल 17:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 तब त्यस मानिसकी पत्नीले इनारको खुल्ला मुख छोप्नका लागि एउटा ढकन ल्याई। त्यसमाथि अन्न फिँजाइदिई। यसको बारेमा कसैलाई केही थाहा भएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 त्यस मानिसकी पत्नीले एउटा ढक्कन ल्याएर त्यस इनारको मुखमा फिँजाइदिई, र त्यसमाथि अन्नको बिस्कुन राखिदिई, अनि कसैलाई त्यसको केही थाहा भएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 त्यसकी स्वास्नीले एउटा इनार ढाक्ने कुरा ल्याएर इनारको मुख ढाकिदिई र त्यसमाथि अन्न फैलाएर राखिदिई र कसैले केही देख्न सकेन। Viz kapitolaपवित्र बाइबल19 त्यस मानिसकी पत्नीले च्यादरले कुवा ढाकिदिइन्। तब तिनले त्यो च्यादरलाई अन्नले ढाकिन। कुवा अन्नको राश जस्तो देखिइयो। यसकारण कसैले पनि जोनाथन र अहीमास त्यहाँ लुकेका छन् भनेर सोच्नै सकेनन्। Viz kapitola |