२ शमूएल 17:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 अब्शालोम र इस्राएलका सारा मानिसहरूले भने, “अहीतोपेलको भन्दा अरकी हूशैको सल्लाह असल छ।” किनकि अब्शालोममाथि विपत्ति ल्याउनका निम्ति याहवेहले नै अहीतोपेलको असल सल्लाहलाई विफल तुल्याउने संकल्प गर्नुभएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 अब्शालोम र इस्राएलका सबै मानिसहरूले भने, “अरकी हूशैले अहीतोपेलको भन्दा राम्रो सल्लाह दिएका छन्।” यो त अहीतोपेलको राम्रो सल्लाह विफल बनाउने, अनि यसरी अब्शालोमको विनाश गर्ने परमप्रभुको अभिप्राय मात्र थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 अब्शालोम र सबै इस्राएलीहरूले भने, “हूशैको सल्लाह अहीतोपेलको भन्दा असल छ।” अहीतोपेलको असल सल्लाह अस्वीकार गराएर अब्शालोमको विनाश गराउने निर्णय परमप्रभुले गरिसक्नुभएको थियो। Viz kapitolaपवित्र बाइबल14 अब्शालोम अनि इस्राएलीहरूले भने, “एरेकी हूशैको सल्लाह अहीतोपेलको भन्दा राम्रो छ।” तिनीहरूले किन यसो भन्यो भने यो परमप्रभु कै योजना हो। परमप्रभुले अहीतोपेलको राम्रो सल्लाहलाई नष्ट पारिदिनु भयो। कसरी परमप्रभुले अब्शालोमलाई सजाय दिनुभयो। Viz kapitola |