Online Bible

- Reklamy -




२ शमूएल 17:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तब हामी दावीदलाई जहाँ भेट्नेछौँ, त्यहीँ आक्रमण गर्नेछौँ। हामी भुइँमा शीत खसेझैँ उहाँमाथि जाइलाग्नेछौँ। उहाँ अथवा उहाँका कुनै पनि मानिस जीवित रहनेछैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तब उहाँ जहाँ हुनुभए तापनि हामी कहीँ न कहीँ उहाँमाथि आक्रमण गर्नेछौं, र भूइँमा शीत परेझैँ उहाँमाथि ओइरिनेछौं, अनि उहाँका घरानाको एउटै पनि अथवा उहाँपछि लाग्‍नेहरू कुनै पनि जीवित छोड़िनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 दाऊद जहाँ भए पनि हामी उनलाई भेट्टाई निकाल्‍नेछौं र त्‍यहाँ के हुँदै छ, सो थाहा पाउनुअघि नै हामीले उनीमाथि आक्रमण गर्नेछौं। तिनी र तिनका मानिसहरू कोही पनि बाँच्‍नेछैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 हामीले दाऊदलाई लुकेकै ठाउँमा समाउने छौं। दाऊदलाई धेरै सिपाहीहरूको साथमा जाइलाग्नु पर्छ। हाम्रो संख्या भुइँमा खसेको शीतका थोपाहरू जस्तो हुनुपर्छ। हामीले दाऊदलाई उसका मानिसहरूसँगै मार्नु पर्छ। कसैलाई जिउँदो छाड्ने होइन।

Viz kapitola kopírovat




२ शमूएल 17:12

Následuj nás:

Reklamy


Reklamy