Online Bible

- Reklamy -




२ शमूएल 16:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तब राजाले सीबालाई भने, “मपीबोशेतसँग भएका सबै थोक अब तिम्रै हुन्।” सीबाले भने, “म हजुरलाई दण्डवत् गर्दछु। हे मेरा मालिक महाराजा, मैले हजुरको दृष्‍टिमा निगाह पाऊँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 राजाले सीबालाई भने, “मपीबोशेतका सबै थोक तिमीले पाउनेछौ।” सीबाले भन्‍यो, “हे हजूर, मेरा महाराज, म त हजूरको एक क्षुद्र दास हुँ। हजूरको दृष्‍टिमा निगाह पाऊँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 राजाले सीबालाई भने, “मपीबोशेतसँग भएका सबै थोक तिम्रा हुन्।” “म हजुरको दास हुँ।” महाराजको निगाह पाए मलाई पुग्‍यो! सीबाले जवाफ दियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तब राजाले सीबालाई भने, “यही कारणले मेपीबोशेथका जाय जेथा अब म तिमीलाई दिन्छु।” सीबाले भने, “म तपाईंसँग नतमस्तक छु। मलाई विश्वास छ म तपाईंलाई सधैँ रिझाउनसक्छु।”

Viz kapitola kopírovat




२ शमूएल 16:4

Následuj nás:

Reklamy


Reklamy