२ शमूएल 16:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 ती दिनहरूमा अहीतोपेलले दिएका सल्लाहचाहिँ परमेश्वरलाई सोधेर लिइएको सल्लाहजस्तै मानिन्थ्यो। दावीद र अब्शालोम दुवैले अहीतोपेलका सारा सल्लाहलाई उच्च सम्मानका साथ कदर गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 ती दिनहरूमा अहीतोपेलको सल्लाहचाहिँ परमेश्वरसँग सोधपूछ गर्नेको जस्तै नै मानिन्थ्यो। दाऊद र अब्शालोमले अहीतोपेलका सल्लाहलाई त्यतिसम्म कदर गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तिनताका अहीतोपेलले दिएका सल्लाह परमेश्वरकै वचन हुन् भनी सबैले मान्दथे। दाऊद र अब्शालोम दुवैले उनको सल्लाह सुन्थे। Viz kapitolaपवित्र बाइबल23 त्यस समय अहीतोपेलको सल्लाह दाऊद र अब्शालोम दुवैका निम्ति साह्रै महत्वपूर्ण थियो। तिनीहरूले सोचे कि यो त्यति महत्वपूर्णको हो जति परमेश्वरको वचन एउटा मानिसको निम्ति हुन्छ। Viz kapitola |