Online Bible

- Reklamy -




२ शमूएल 16:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यसकारण तिनीहरूले कौसीमा अब्शालोमको निम्ति एउटा पाल टाँगिदिए। तिनी सारा इस्राएलकै आँखा अगाडि आफ्ना पिताका उपपत्नीहरूसँग सुते।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 यसैले तिनीहरूले कौसीमा अब्‍शालोमको निम्‍ति एउटा पाल टाँगिदिए, र सबै इस्राएलले देख्‍ने गरी तिनी आफ्‍ना बुबाका उपपत्‍नीहरूसित सुते।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 र महलका कौसीमा अब्‍शालोमको निम्‍ति तिनीहरूले एउटा पाल टाँगे र सबैका नजरअघि अब्‍शालोम गई आफ्‍ना बुबाका रखौटीहरूसित सुते।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 तब अब्शालोमको निम्ति तिनीहरूले महलको छानामा एउटा पाल हाले। अनि अब्शालोमले आफ्ना पिताका रखौटी पत्नीहरूसित शारीरिक सम्बन्ध राखे। सबै इस्राएलीहरूले यो देखे।

Viz kapitola kopírovat




२ शमूएल 16:22

Následuj nás:

Reklamy


Reklamy