Online Bible

- Reklamy -




२ शमूएल 16:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तब अब्शालोमले अहीतोपेललाई भने, “हामीलाई सल्‍लाह दिनुहोस्। अब हामी के गरौँ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 अब्‍शालोमले अहीतोपेललाई भने, “हामीलाई तपाईंको सल्‍लाह दिनुहोस्‌। हामीले कसरी काम गर्नुपर्ने हो?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 अहीतोपेलतिर फर्केर अब्‍शालोमले भने, “हामी यहाँ आइपुग्‍यौं। अब हामी कसो गरौं? तपाईंको के सल्‍लाह छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल

20 अब्शालोमले अहीतोपेललाई भन्छन्, “कृपया अब हामीले के गर्नु पर्छ भन।”

Viz kapitola kopírovat




२ शमूएल 16:20

Následuj nás:

Reklamy


Reklamy