Online Bible

- Reklamy -




२ शमूएल 16:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब दावीदका मित्र अरकी हूशै अब्शालोमकहाँ गएर तिनलाई भने, “राजा अमर रहून्! राजा अमर रहून्!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तब दाऊदका मित्र अरकी हूशैले अब्‍शालोमलाई भेटे, र तिनलाई भने, “राजा दीर्घायु होऊन्‌! राजा दीर्घायु होऊन्‌!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 दाऊदका भरपर्दो मित्र हूशैले अब्‍शालोमलाई भेट्दा यसो भन्‍दै चिच्‍च्‍याए, “राजा दीर्घायु होऊन्! राजा दीर्घायु होऊन्!”

Viz kapitola kopírovat

पवित्र बाइबल

16 दाऊदका एरेकी हूशै नामक साथी अब्शालोमलाई भेट्न आए। उसले अब्शालोमलाई भने, “राजाको चिरायु होस्। राजाको चिरायु होस्।”

Viz kapitola kopírovat




२ शमूएल 16:16

Následuj nás:

Reklamy


Reklamy