२ शमूएल 15:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 अब्शालोमले राजाकहाँ इन्साफको लागि आउने सबै इस्राएलीहरूसित यस्तै व्यवहार गर्थे। यसरी तिनले इस्राएलका मानिसहरूका हृदय जिते। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 राजाकहाँ इन्साफ माग्ने हरेकसँग यस्तै व्यवहार गरेर अब्शालोमले इस्राएलीहरूको प्यार आफूतिर खिँचे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 न्याय खोज्दै राजाकहाँ आउने प्रत्येक इस्राएलीसित अब्शालोमले त्यसो गर्थे र त्यसरी तिनीहरूका विश्वास पात्र बन्थे र भक्ति प्राप्त गर्थे। Viz kapitolaपवित्र बाइबल6 अब्शालोमले ती कुराहरू प्रयोग गर्थे अनि प्रत्येकलाई म्वाईं खान्थे जो राजा कहाँ न्यायको निम्ति आउँद थिए। यसरी अब्शालोमले इस्राएलका प्रत्येकलाई मुर्ख बनाए। Viz kapitola |