Online Bible

- Reklamy -




२ शमूएल 15:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तर दावीदचाहिँ रुँदै-रुँदै जैतुन पर्वतको उकालो चढे। तिनको शिर ढाकिएका थिए, र तिनको खुट्टा खाली थिए। तिनको साथमा भएका सबै मानिसहरूले पनि आफ्ना शिरहरू ढाकेका थिए; अनि तिनीहरू पनि रुँदै-रुँदै उकालो चढिरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 जैतून डाँड़ाको उकालोमा जाँदा दाऊद रोए। तिनले शिर ढाकेका थिए, र नाङ्गो खुट्टाले हिँड़ेर गए। तिनीसँग भएका सबै मानिसहरू पनि शिर ढाकेर रुँदै हिँड़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 दाऊद रुँदै जैतुन डाँडामा गए। उनी खाली खुट्टा शिर ढाकेर आफ्‍नो दु:ख प्रकट गर्दै हिंडेर गए। उनको साथमा भएका मानिसहरू पनि शिर ढाकेर रुँदै हिंडेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 दाऊद जैतून डाँडा उक्ले। तिनी रोए। टाउको ढाकेर खाली खुट्टै हिंडे। दाऊदका साथमा भएका अन्य मानिसहरूले पनि टाउको ढाके। तिनीहरू पनि रूँदै दाऊदसँग गए।

Viz kapitola kopírovat




२ शमूएल 15:30

Následuj nás:

Reklamy


Reklamy