Online Bible

- Reklamy -




२ शमूएल 15:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तर इत्तैले राजालाई जवाफ दिए, “जीवित याहवेह र मेरा मालिक महाराजालाई साक्षी राखेर वचन दिँदछु, मेरा मालिक महाराजा जहाँ हुनुहुनेछ, चाहे मृत्यु होस् वा जीवन, त्यहीँ नै हजुरको सेवक पनि हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तर इत्तैले यसो भनेर राजासँग शपथ खाए, “जीवित परमप्रभुको नाउँमा र मेरा राजाको नाउँमा शपथ खाएर म भन्‍दछु कि तपाईं मेरा प्रभु र राजा जहाँ हुनुहुन्‍छ, त्‍यहीँ यो तपाईंको दास पनि हुनेछ— म बाँचू वा मरूँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तर इत्तैले राजालाई भने, “जीवित परमप्रभुलाई र तपाईं मेरा प्रभु र राजाको जीवनलाई समेत साक्षी राखी म वचन दिंदछु कि तपाईं मेरा प्रभु र राजा जहाँ हुनुहुन्‍छ, त्‍यहीँ यो तपाईंको दास पनि हुनेछ, चाहे म बाँचूँ वा मरूँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

21 तर इत्तैले राजालाई भने, “जबसम्म तपाईं परमप्रभु बाच्नुहुन्छ म तपाईंकै साथमा रहने छु। यदि म मर्नु परेता पनि तपाईंसितै मर्नेछु।”

Viz kapitola kopírovat




२ शमूएल 15:21

Následuj nás:

Reklamy


Reklamy