Online Bible

- Reklamy -




२ शमूएल 15:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अनि तिनका सबै मानिसहरू तिनलाई उछिनेर अगि गए, जसमा करेतीहरू र पेलेथीहरू पनि थिए। अनि तिनीसँगै जाने गातबाट छ सय गित्तीहरू, सबैले राजालाई उछिनेर अगि बढे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 गातबाट राजाका साथ आएका छ सय गित्ती, अनि सबै करेती र पेलेथीसहित सबै मानिसहरू राजाका सामुन्‍ने हिँड़ेर गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 गातबाट राजाका साथ आएका छ सय गित्ती, करेती र पेलेथीसहित सबै मानिसहरू राजाका सामुन्‍ने हिँडेर गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 त्यहाँ देखि सबै अधिकारीहरू राजाको अघि लागे। (अघाडी 600 गित्तीहरू राजासित आए।) गातमा उनी बसेको समय देखि त्यहाँ तिनीहरू उनिसँग थिए अनि करेतीहरू र पलेतीहरू राजाको अघाडी गए।

Viz kapitola kopírovat




२ शमूएल 15:18

Následuj nás:

Reklamy


Reklamy