२ शमूएल 15:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 राजाका अधिकृतहरूले तिनलाई जवाफ दिए, “हामी हजुरका सेवकहरू, हाम्रा मालिक महाराजाले जे गर्न इच्छा गर्नुहुन्छ, त्यही गर्न राजी छौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 राजाका अधिकारीहरूले भने, “हजूरले जसो उचित सम्झनुहुन्छ त्यसो गर्नलाई हामी तयार छौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 “हो, राजन्!” तिनीहरूले उत्तर दिए, “हामी तपाईंको आज्ञापालन गर्न तयार छौं।” Viz kapitolaपवित्र बाइबल15 राजाका अधिकारीहरूले भने, “तपाईंले जे भन्नुहुन्छ हामी त्यसै गर्नेछौं।” Viz kapitola |