२ शमूएल 14:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 म हजुरकी सेविकाका दुई छोराहरू थिए। तिनीहरू खेतमा एक-आपसमा लडाइँ गरेछन्। त्यहाँ तिनीहरूलाई छुटाउने कोही थिएन; अनि एउटाले अर्कोलाई हिर्काएर मार्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 मेरा दुई छोराहरू थिए, अनि तिनीहरू मैदानमा झगड़ा गरे। त्यहाँ तिनीहरूलाई छुट्ट्याउने कोही थिएन। र एउटाले अर्कालाई हिर्काएर मार्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मेरा दुई छोराहरू थिए, हजुर! एक दिन ती दुईले मैदानमा झगडा गरेछन्। तिनीहरूलाई छुट्ट्याउने त्यहाँ कोही थिएन र एउटाले अर्कोलाई मार्यो। Viz kapitolaपवित्र बाइबल6 मेरो दुइजना छोराहरू थिए। दुवैजना एक-दोस्रोमा बाहिर मैदानमा लडाईं लडे। त्यहाँ छुट्याउने कोही थिएनन्। एउटा छोराले अर्कोलाई मार्यो। Viz kapitola |