२ शमूएल 14:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब तकोबाट गएकी स्त्री राजाको सामु हाजिर भई, र भुइँसम्मै घोप्टो परी, र राजालाई दण्डवत् गरी रुँदै भनी, “हे महाराजा, मलाई सहायता गर्नुहोस्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 जब तकोकी स्त्री राजाको सामुन्ने हाजिर भई, तब त्यो भूइँसम्मै घोप्टो परी, र राजालाई दण्डवत् गरी रुँदै भनी, “दुहाई, महाराजा!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यो स्त्री राजाकहाँ गएर दण्डवत् गरेर भूइँमा घोप्टो परी र भनी, “महाराज! मेरो सहायता गर्नुहोस्!” Viz kapitolaपवित्र बाइबल4 टुकोबाट आएकी त्यस महिलाले झुकेर भुँइतिर अनुहार पार्दै राजालाई भनिन्, “महाराज, मलाई दया गर्नुहोस्।” Viz kapitola |