२ शमूएल 14:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 अब्शालोमले योआबलाई भने, “मैले तिमीलाई राजाकहाँ यस्तो खबर दिनको निम्ति बोलाइपठाएँ, म किन गेशूरबाट आएँ त? म त्यहीँ रहनु असल हुनेथियो। त्यसैले अब म राजाको अनुहार हेर्न चाहन्छु। यदि म कुनै कुराको अपराधी छु भने उहाँले मलाई मारून्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 अब्शालोमले भने, “मैले तिमीद्वारा राजालाई यो समाचार दिन सक्छु कि भनेर तिमीलाई यहाँ आउन भनी बोलाइपठाएँ, ‘मलाई किन गशूरबाट आउनुपर्यो? म त त्यहीँ नै बसिरहेको भए असल हुनेथियो’। यसकारण म राजाको सामुन्ने हाजिर हुन पाऊँ। अनि मैले केही दोष गरेको भए उहाँले मलाई मारून्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 अब्शालोमले उत्तर दिए, “मैले बोलाउन पठाउँदा तिमी आएनौ। म तिमीलाई राजाकहाँ गएर मेरो निम्ति यो सुनाइदेऊ भनी चाहन्थें, ‘किन म गशूर छोडेर यहाँ आएछु? मलाई त्यहीँ बस्नु राम्रो थियो।” अब्शालोमले भन्दै गए, “तिमीले मेरो राजासँग भेट गर्ने चाँजो मिलाइदेऊ, म दोषी छु भने राजाले मलाई प्राणदण्ड देऊन्।” Viz kapitolaपवित्र बाइबल32 अब्शालोमले योआबलाई भने, “मैले तिमीकहाँ खबर पठाएँ मैले तिनीलाई यहाँ आउनु भने। म तिमीलाई राजाकहाँ पठाउन चाहान्थें। म तिमीद्वारा राजालाई सोध्न चाहान्थें किन मलाई गेशूरबाट यहाँ ल्यायौ। यो मलाई असल हुने थियो यदि म त्यही भएको भए, मलाई राजासित भेट्न देऊ यदि मैले पाप गरेको भए उसले मलाई मारून्।” Viz kapitola |