२ शमूएल 14:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 सारा इस्राएलभरि आफ्नो रूपको सुन्दरताको निम्ति अति प्रशंसा पाउने अब्शालोमजस्ता अरू मानिस कोही पनि थिएनन्। तिनको शिरदेखि पैतालासम्म कुनै खोट थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 सुन्दरतामा सारा इस्राएलमा अब्शालोम जत्तिकै प्रशंसाको योग्य कोही थिएन। शिरदेखि पैतालासम्म तिनमा कुनै खोट थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 इस्राएल देशमा अब्शालोमजस्ता हेर्नमा सुन्दर कोही थिएनन्। उनको शिरदेखि पैतालासम्म कुनै खोट थिएन। Viz kapitolaपवित्र बाइबल25 मानिसहरूले अब्शालोमको सुन्दरताको साह्रै प्रशंसा गर्थे। इस्राएलमा अब्शालोम जति सुन्दर अरू कोही थिएन। टाउको देखि पैताला सम्मै कतै खोट लगाउने ठाउँ थिएन। Viz kapitola |