२ शमूएल 14:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर राजाले भने, “त्यो आफ्नै घरमा गएर बसोस्; त्यो मेरो उपस्थितिमा नआओस्।” यसकारण अब्शालोम आफ्नै घरमा गए, र तिनले राजाको अनुहार देखेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तर राजाले भने, “त्यो आफ्नै घरमा बसोस्। त्यो मेरो उपस्थितिमा नआओस्।” यसैले अब्शालोम आफ्नै घरमा गए, र राजाको सामुन्ने देखा परेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तर राजाले अब्शालोम राजमहलमा बस्न पाउनेछैन भनी आज्ञा दिए। राजाले भने, “म त्यसलाई हेर्न चाहन्नँ।” अब्शालोम आफ्नै घरमा बास गर्न लागे र राजाको सामुन्ने देखा परेनन्। Viz kapitolaपवित्र बाइबल24 तर राजा दाऊदले भने, “अब्शालोम उसको आफ्नै घर जानसक्छ। उ मलाई भेट्न नआवोस्।” यसैले अब्शालोम आफ्नै घर गए। अब्शालोम राजालाई भेट्न जान सकेन। Viz kapitola |