२ शमूएल 14:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यसपछि योआब गेशूरमा गए, र अब्शालोमलाई यरूशलेममा लिएर आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तब योआब झट्टै गशूरमा गएर अब्शालोमलाई यरूशलेममा फर्काएर ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यसपछि उठेर उनी गशूरमा गए र अब्शालोमलाई फर्काएर यरूशलेममा ल्याए। Viz kapitolaपवित्र बाइबल23 तब योआब गेशूर गएर अब्शालोमलाई यरूशलेम लिएर आए। Viz kapitola |