२ शमूएल 14:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब त्यस स्त्रीले भनी, “हजुरकी सेविकालाई मेरा मालिक महाराजासित अझै एउटा कुरा भन्न दिनुहोस्।” राजाले जवाफ दिए, “भन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब त्यस स्त्रीले भनी, “हजूर, म अझै एउटा कुरा भन्न पाउँछु कि?” राजाले भने, “भन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 “हजुर, महाराजका चरणमा म अर्को बिन्ती गर्न पाऊँ!” त्यस स्त्रीले भनी। “लौ भन,” राजाले उत्तर दिए। Viz kapitolaपवित्र बाइबल12 त्यस महिलाले भनिन्, “मालिक राजा, मलाई केही कुरा भन्न दिनुहोस्।” राजाले भने, “भन।” Viz kapitola |