२ शमूएल 14:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 राजाको हृदयले अब्शालोमको इच्छा गरेको कुरा सरूयाहका छोरा योआबले थाहा पाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जब राजाको मन अब्शालोमतिर फर्केछ भनी सरूयाहका छोरा योआबले थाहा पाए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दाऊद राजाले अब्शालोमको खुबै याद गर्छन् भनी योआबले जान्दथे। Viz kapitolaपवित्र बाइबल1 सरूयाहका छोरा योआबले राजा अब्शालोमका बारेमा साह्रै चिन्तित छन् भन्ने थाहा पाए। Viz kapitola |