२ शमूएल 13:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब तिनले तावाबाट रोटी लिइन्, र अमनोनको सामु राखिदिइन्, तर उनले खान मानेनन्। उनले भने, “यहाँबाट सबैलाई बाहिर पठाइदेओ।” यसकारण सबै जनाले उनलाई छोडेर गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब तिनले तावा लगेर अमनोनको सामुन्ने रोटी हालिदिइन्, तर अमनोनले खान मानेनन्। तब अमनोनले सबैलाई आफ्नो कोठाबाट जाने हुकुम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 र तिनले ताईबाट रोटी निकालिन् तर अमनोनले खाएन। उसले भन्यो, “सबैलाई जान लगाऊ,” र तिनीहरू सबै बिदा भए। Viz kapitolaपवित्र बाइबल9 त्यसपछि तावाबाट रोटी निकालेर अम्नोनलाई भाग लगाइदिन्। तर अम्नोनले खान मानेनन्। अम्नोनले आफ्ना नोकरहरूलाई बाहिर जानु भने, यसैले सबै बाहिर गए। Viz kapitola |